मुख्य समाचार
२०२६-०६-२८|ताजा खबर
पार्टीमा पूर्व समूह नखोजौँ, निजी स्वार्थका मुहान खोज्न बन्द गरौँ : रवि लामिछाने
प्रतिवेदनको ‘सांगठनिक जीवनका प्रवृत्तिगत समस्या’ र ‘चाकडी होइन, उत्पादन र उद्यम सँग जोडिएका पार्टी सदस्य’ उपशीर्षकमा लामिछानेले पार्टीको आन्तरिक जीवनको निर्मम चिरफार गर्ने प्रयास गरेका छन्।

